पृष्ठ भूमि

नेपालको राजधानी काठमाण्डौबाट करिब ३७ कि.मी पूर्व दक्षिणमा अवस्थित तत्कालिन चलाल गणेशस्थान गा.वि.स वडा नं.:- ७ तिप्चोक हाल बेथानचोक गाउँपालिका – ४, तिप्चोक स्थित २०� Read More

दूरदृष्टि

शैक्षिक क्षेत्रका सबै पक्षहरु नमुनाको रुपमा विकास गरी गुणस्तरीय शिक्षाका लागी पहिलो रोजाइको विद्यालय बनाउने।