नेपालको राजधानी काठमाण्डौबाट करिब ३७ कि.मी पूर्व दक्षिणमा अवस्थित तत्कालिन चलाल गणेशस्थान गा.वि.स वडा नं.:- ७ तिप्चोक हाल बेथानचोक गाउँपालिका – ४, तिप्चोक स्थित २०४३ सालमा प्रौढ शिक्षा सञ्चालन गरिएको थियो । यसै क्रममा देशको बढ्दो प्रजातन्त्रप्रतिको अवस्था औपचारिक शिक्षाको विकास संग संगै यस विद्यालय भित्रका समाजसेवी, बुद्धिजीवी तथा शिक्षा प्रेमी लालबहादुर तामाङको नेतृत्वमा क्रमस्: स्व.विष्णु बहादुर खड्का, स्व.गोविन्द प्रसाद कोईराला तथा... Read More